तनहुँ ।
राष्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका भानु नगरपलिका र बन्दिपुर गाउपालिकाका इन्चार्ज नवराज साहि ठकुरीको संयोजत्वमा जिल्ला कमिटि सद्स्य सहित सयौ कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
विज्ञापन
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि तनहुँ भानु नगर कमिटिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रममा नेकपा एमाले छाडेर १५० जना नेता तथा कार्यकर्ता एकिकृत समाजवादिमा प्रवेश गरेका हुन ।
विज्ञापन
एमाले पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननीय किसान श्रेष्ठले खादा र टीका लगाएका थिए ।
फेसबुक प्रतिक्रियाहरु