आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए
समाचार

नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए

काठमाडाैँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दी केशर ढकाल नेकपा एमालेमै फर्किएका छन् । रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्किएका हुन् ।

विज्ञापन

 

विज्ञापन

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफल पछि ढकाल एमालेमा फर्किएका हुन् । ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागि भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस