On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रोल्पा पुगेर वाइसियल अध्यक्षले भने, – प्रतिगामीप्रति हातमा दही जमाएर बस्दैनौं
समाचार

रोल्पा पुगेर वाइसियल अध्यक्षले भने, – प्रतिगामीप्रति हातमा दही जमाएर बस्दैनौं

नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन वाइसियलका संयोजक सुमन देवकोटाले प्रतिगमनको घण्टी बजाउन खोज्नेहरूप्रति हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् ।

 

विज्ञापन

संयोजक भएपछि पहिलो पटक माओवादीको आधार इलाकामध्येमा पर्ने रोल्पा पुगेर उनले यो चेतावनी दिएका हुन् ।

विज्ञापन

‘प्रतिगामीहरूबाट प्रतिगमनको घण्टी बजाउन खोज्ने प्रयास हुँदैछ । हामी हातमा दही जमाएर बस्दैनौं’, रोल्पाको परिवर्तन गाउँपालिकाको दोस्रो वाइसियल सम्मेलनमा देवकोटाले भने, ‘हामी प्रतिरोध गर्छौं ।’

सम्मेलनमा वाइसिएलका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी संयोजक जितेन्द्र पुनले २०६४ अघि फर्किनु परे पनि त्यसका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताए । उनले त्यसका लागि तयार रहन वाइसियलमा आबद्ध रोल्पालीलाई निर्देशन पनि दिए ।

 

उनले भनेका छन्, ‘इँट्टाको जवाफ पत्थरले दिने हो ।’

माओवादी केन्द्रीय सदस्य तथा रोल्पा इञ्चार्ज दिपेन्द्र पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर क्रान्तिकारी नेता भएकै कारण प्रतिक्रियादीहरूले प्रचण्ड नसुध्रिएको भन्ने गरेको बताए ।

१० वर्षे जनयुद्ध र जनआन्दोलनपछि प्राप्त राजनीतिक उपलब्धि र जनअधिकार रक्षार्थ प्रचण्ड निरन्तर क्रान्तिकारी नेता हुनुपरेको उनको भनाइ थियो ।

सम्मेलनलाई नेताहरू निमकान्त डाँगी, केयरसिंह कुँवर, माधव बस्नेत, रीतमान पुन मगर, दीपक रोका मगरलगायतले पनि सम्बोधन गरेका थिए ।
सम्मेलनबाट पूर्णबहादुर बुढा अध्यक्ष रहेको वाइसियलको कमिटी गठन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस