आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा नेपालीलाई कति हेपिन्छ, आफैंले भोगेको छु : बाबुराम भट्टराई
समाचार

भारतमा नेपालीलाई कति हेपिन्छ, आफैंले भोगेको छु : बाबुराम भट्टराई

 

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतमा नेपाल र नेपालीप्रति कति हेपाहा व्यवहार हुन्छ भन्ने कुरा आफैंले भोगेको बताएका छन्।

विज्ञापन

‘राजदूत @RanjitRae ​(रञ्जित रे) ले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु– चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘Where is Nepal?’ (नेपाल कहाँ छ?) भनेको’, बुधबार बिहान डा. भट्टराईले भनेका छन्, ‘ठूलाबडाको घरमा जाँदा ‘My servant is also from Nepal’ (मेरो नोकर पनि नेपालकै हो) भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ।’

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस