On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महिलाको अधिकारको लागि लड्ने एउटै पार्टी माओबादीः मोक्तान
समाचार

महिलाको अधिकारको लागि लड्ने एउटै पार्टी माओबादीः मोक्तान

काठमाडौं । महिलाको अधिकारका लागि लड्ने एउटै पार्टी माओवादी भएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताउनुभयो ।

मोक्तानले अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिको दोस्रो सम्मेलन उद्घाटन कार्यक्रममा मोक्तानले महिलाको सक्रियताले नै पार्टी मजबुत हुने बताउनु भएको हो ।

विज्ञापन

मोक्तानले सामन्तबादी संस्कार तोड्नका लागि महिलाहरु नेतृत्वमा आई समानतामुलक संस्कारको बिकास गराउन अखिल नेपाल महिला संघ क्रान्तिकारी समग्र महिलाले नेतृत्व गर्नपर्ने बताउनु भयो ।

विज्ञापन

रिता कार्कीको सभाध्यक्षतामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरको दोस्रो सम्मेलनमा नेकपा माओबादी केन्द्र बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, मकवानपुर जिल्ला समन्वय समिति सदस्य प्रमिला लामा, थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य सीता मगर, लक्ष्मी माझी, मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मी पाख्रीन, माओबादी केन्द्र थाहा नगर कमिटि सदस्य इच्छा पुर्ण कार्की, मनोज कुमार अधिकारी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस