On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १९, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार
समाचार

सेतो पानी बग्ने समस्याको यस्तो छ घरेलु उपचार

आफ्नो परिवारको खुसीका लागि चुपचाप कष्ट सहेर बस्ने प्रायः नेपाली महिलाहरुको स्वभाव हुन्छ ।

आफू स्वयम् पीडामा रही सदैव श्रीमान, सन्तान एवम् परिवारजनको सेवामा तत्पर रहनु, उनीहरुको खानपान, स्वास्थ्य एवं नियमित व्यायाममा ध्यान राख्नु महिलाहरुको प्राकृतिक स्वभाव जस्तै बनेको छ ।

विज्ञापन

जसका कारण महिलाहरुमा विशेषतः शारीरिक अङ्गहरुमा खराबी, रगत बग्नु, योनी रोग, स्तनरोग, मासिक धर्म रोग, गर्भपीडा आदि जस्ता रोगहरुले जन्म लिन्छन् ।

विज्ञापन

अधिकांश महिलाहरुको मानसिक एवं शारीरिक समस्याको रुपमा रहेको ‘सेतो पानी बग्ने’ रोगको घरैमा पनि उपचार गर्न सकिन्छ जुन घरेलु उपचार विधि निम्नानुसार रहेको छ ।

१. अमलाको धुलो र सेतो जिराको धुलो बराबर मात्रामा मिलाई १ चम्चा धुलो बेलुका सुत्ने समयमा चिसो पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

२. मुलाको रसको सेवन सेतो पानी बग्ने समस्या भएका महिलाहरुको लागि लाभदायक हुन्छ ।

३. ५० ग्राम माजुफललाई पिसेर ३ ग्रामका दरले दिनमा दुईपटक पानीसँग खानाले सेतो पानी बग्न छाड्छ ।

४. भिण्डीको सुकेको जरा १०० ग्राम, सुकेको पिडालु १० ग्राम दुवैलाई पिसेर कपडाले छान्नुहोस् । ६/६ ग्राम मिश्री मिलाई ३ हप्तासम्म नियमित खानाले सेतो पानी बग्न छाड्छ ।

५. शिवलिङ्गीको बिउको धुलो २ ग्राम, किसमिस १० ग्राम तथा भुटेको चनाको धुलो १० ग्राम मिलाई १० दिनसम्म खानाले सेतो पानी बग्ने समस्या भाग्दछ । यो औषधी बिहान खाना खानुभन्दा अगाडि लिनु जरुरी हुन्छ ।

६. १/१ वटा पाकेको केरा बिहान–साँझ घ्यूसँग २ हप्तासम्म खानाले सेतो पानी बग्ने समस्या हट्छ ।

७. बाख्राको दुधको सेवन सेतो पानी बग्ने बिरामीका लागि अत्यन्त लाभदायक मानिन्छ ।

साभारः मेरो डाक्टर पुस्तकबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस