On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • बार्सिलोनामा नेपालीहरुले नेपाल तथा भरतपुर भ्रमणको बाँडे निम्तो
Breaking News

बार्सिलोनामा नेपालीहरुले नेपाल तथा भरतपुर भ्रमणको बाँडे निम्तो

स्पेन । नेपाल तथा भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरुले निम्तो बाँडेका छन् । बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि
बार्सिलोना नगरपालिका, साँस्कृतिक विभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा आयोजित ´नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम` मार्फत नेपालीहरुले भ्रमणको निम्तो बाँडेका हुन् । ४ सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका छन् । कार्यक्रममा नेपाली विभिन्न जातजाती, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरू, मोना स्पेन ,नेपाली पाठशालाका ससाना कलाकार नानिबाबुहरूले आ आफ्नो प्रस्तुतीहरू देखाएका थिए । करिव १० हजार पर्यटकले कार्यक्रमको अवलोकन गरेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव तथा कार्यक्रमका संयोजक सुर्य प्रसाद सापकोटा धिरजले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रम सहित नेपाल पर्यटन बोर्डले तयार गरेका नेपालका गन्तव्य सम्बन्धि प्रचार सामाग्रीहरू, भरतपुर महानगरपालिकाले तयार गरेका भिजिट भरतपुर २०२४ सम्बन्धि प्रचार सामाग्रीहरू झन्डा, पोष्टर, लोगो , पम्पेलहरू, भिजिट नेपाल लेखेका टिसर्टहरू ,पोस्टरहरू, नेपाली झन्डा, ढाका टोपी सहितका स्टलमा विदेशी पर्यटकको बाक्लो भिड देखिएको थियो । मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाल र भरतपुर घुम्न धेरै पर्यटक आतुर रहेको बताए । ´कला सँस्कृति, गन्तव्यबारे धेरै पर्यटकले चासो लिएका थिए`, ढुङ्गानाले भने, ´स्पेनबासी, स्पेन घुम्न आएका धेरै पर्यटकले यहि वर्षभित्रै घुम्ने चाहना राखेका छन् ।` सालैजो, कौडा, जनजातिका भेषभुषा, नेपाली नृत्य देखेर पर्यटक रमाएका थिए । नेपाली स्टलमा नेपाली मौलिक खानाका स्वादको अनुभव समेत पर्यटकहरुले लिएका छन् । ढुङ्गानाका अनुसार भरतपुर भ्रमणका लागि धेरै पर्यटकले समुहगत जाने योजना पनि बनाएका छन् । १ सय ४१ वर्ष पहिले शिलान्यास भएर निर्माणकै चरणमा रहेको बहुचर्चित चर्च साग्रदा फामिलिया हेर्न आएका अधिकाँस पर्यटकहरु नेपालीहरुको आयोजना गरेको कार्यक्रममा झुमेका थिए ।नेपाली जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सदस्य गंगा प्रसाद भुसालले रोजगारीका लागि विदेशमा आएपनि मेरो देश घुम्न जानू भनेर सन्देश दिनु महत्त्वपूर्ण काम भएको बताए । एन आरएनए स्पेनका अध्यक्ष पेशल कुमार कोईरालाले नेपाली एकजुट हुँदै देशको माया उजागर गरिनु गौरवपूर्ण रहेको बताए ।

विज्ञापन

एनआरएनए निवर्तमान आईसिसि सदस्य दिनेश कुमार गिरीले नेपालमा पर्यटकको संख्या बढाउन प्रवासीले पनि भुमिका खेल्न सक्ने बलियो उदाहरण भएको बताए । कार्यक्रममा
प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुंगाना, जनसम्पर्क समिती स्पेनका सभापति सन्तोष श्रेष्ठ, स्वतन्त्र पार्टी विदेश विभाग स्पेनका सभापती भोला लामिछानेले नेपाल मन पराउने पर्यटकलाई विदेश रहेका नेपालीहरु सूचना केन्द्र सरह रहेको टिप्पणी गरेका थिए ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि स्पेनमा बेलाबखत कार्यक्रमहरु हुँदै आएका छन् । गायिका सुमि गुरुङले विदेशमा रहेका नेपाली कलाकारले मञ्च पाउँदा निकै खुशी लागेको बताइन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस