On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनका बुद्धि अधिकारीको नयाँ गीत दर्पण छायाँ सार्वजनिक
समाचार

चितवनका बुद्धि अधिकारीको नयाँ गीत दर्पण छायाँ सार्वजनिक

चितवन । चितवनका बुद्धि अधिकारीको नयाँ गीत दर्पण छाँया सार्वजनिक भएको छ। चितवन स्थायी घर भएका अधिकारी लामो समयदेखि क्यानडामा ब्यवसाय गर्दै आएका छन् । गायक अधिकारीको यो भने दोस्रो गीत रहेको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा गायिका रचना रिमाललाई बुद्धि अधिकारीले स्वरमा साथ दिएका छन् । राजकुमार बगरको शब्द,संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भएको छ ।

जसमा चर्चित टिकटकर तथा मोडल उषा उप्रेती,सुरेश कोहलीको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सफल ब्यवसायी बुद्धि अधिकारीको निर्माणमा रहेको भिडियोमा अजय रेग्मीको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।

विज्ञापन

म्यूजीक भिडीयो बुद्धि अधिकारी अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको छ । पहिलो गीत पोखरामा जसरी श्रोताले मन पराएका थिए त्यसैगरी यो गीतलाई श्रोता तथा दर्शकले रुचाउने विश्वास गायक अधिकारीले लिएका छन् । दर्पण छायाँ लगत्तै तेस्रो गीत सार्वजनिक गर्नेसमेत मिडियालाई जानाकारी दिएका छन्।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस