On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘निम्ता नपाएर चिढिएकाले प्रचण्डकी नातिनीको सामान्य विवाहको विरोध गरे’
समाचार

‘निम्ता नपाएर चिढिएकाले प्रचण्डकी नातिनीको सामान्य विवाहको विरोध गरे’

निर्मल ज्ञवाली ।

म वा म जस्तै हामीहरु; आफ्ना छोराछोरीको सामान्य बर्थडे पार्टी वा भेटघाटमा साथिभाईलाई मदिरापान सहित भोज गराउने व्यबहारीक बास्तविक कमजोरीलाई स्वीकार्दै गोकर्ण चौरमा भएको विवाहको प्रत्यक्ष सहभागी भएका हिसावले त्यसको यथार्थ र भ्रम यस्तो पाए !

विज्ञापन

– विवाह गोकर्ण रिसोर्टको कुनै हवेली वा कुनै सुविधाजनक कक्षमा भएको थिएन, त्यो त गोकर्णको जंगलको एउटा सामान्य चौरमा भएको थियो ।
– राष्ट्रपती देखी जति पनि भिभिआईपी गए सबै चौरको सामान्य कुर्चीमा बसेर फर्केका हुन् ।
– विवाह भोजमा मधिरा निषेध थियो । सामान्य कोलडिङ्स र पानी थियो ।
– खानाका परिकार समान्य क्याटरीङले दिने गुणस्तरको थिए तर चर्चा गरिएको जस्तो तारेहोटलको मेन्यू अनुसार थिएन ।
– दुईवटा विवाह डेस्क वा मन्चमा आवश्यक भन्दा बढी फूल प्रयोग गरिएका थिए।
– हामीले आफ्ना छोराछोरीलाई राजनीतिकरण गर्न नसकिईरहेको यथार्थ स्थितिमा विवाह न प्रचण्डको थियो न रेणुको त्यसैले विवाहको कर्म प्रक्रियामा मैले धेरै जनवादी प्रक्रियाको आशा गरिन, प्रक्रियामा विवाहीत जोडीको अपेक्षा प्रधान देखिन्थ्यो ।
– यदी यो विवाहमा ‘गोकर्ण’भन्ने नामा मात्र नजोडीएर काठमाडौं वा चितवनको कुनै क्याटरीङ वा कुनै नामको चौरमा भएको भए कार्यक्रम गराईका हिसाबले गज्जब थियो । बेरोजगार बिरोधीहरुले बिरोध गर्ने अवसर पाउँदैन थिए । खुलेर प्रशंसा गर्ने मजबुद आधारहरु प्रशस्त थिए, कुरो यति मात्र हो !
तर केही राजनीतिकै टेको टेकेर भुईबाट महलपुगेका, निमन्त्रणा नपाएर चिढीएका, बिरोधी राजनीति र बिचार बोकेकाहरुले रेणु, प्रचण्ड, माओवादी भनेसी बिरोध गर्नैपर्ने नियत लिएकाले विवाहका आयोजक देखी निमन्त्रणा मान्न गएकाहरु प्रती गरेको कुतर्क सहितको आरोपको औचित्य चाही केही देख्दिन म !
तर एउटा क्रान्तिकारी आस्था र आलोचनालाई आधार बनाएर ईमान्दारहरुले गरेका सुझाव र टिप्पणीहरु शिरोधार्य हुनुपर्छ र छ !
(माओवादी केन्द्र सम्वद्ध पत्रकार संगठन प्रेस सेन्टरका उपाध्यक्ष ज्ञवालीको फेसबुक पोष्ट सान्दर्भिक लागेर जस्ताको त्यस्तै प्रकाशित गरिएको छ । त्यसमा व्यक्त विचार उनका निजी हुन् ।सं.)

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस