On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रहरीको इन्सपेक्टर हुँ भनि ठगी गर्ने व्यक्ति पक्राउ
समाचार

प्रहरीको इन्सपेक्टर हुँ भनि ठगी गर्ने व्यक्ति पक्राउ

चितवन । चितवनमा आफु प्रहरी भएको भन्दै गठि गरेर हिडेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगंज काठमाण्डौबाट खटिएको प्रहरी टोलिले हिजो(सोमबार)ठगि गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोटका मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाण्डौँबाट पक्राउ गरेको हो ।

बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको प्रहरीले जनाएको छ । उनले गत भदौ २७ गते पसलका सञ्चालक मात्रिका पराजुलीलाई प्रहरी निरिक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए ।

विज्ञापन

 

विज्ञापन

पछि असोज एक गते एसपि साबसंग कुरा गर्नु भनि कुरा गराएर सो सामान काठमाण्डौँ लैजाने अनुरोध गरेका थिए । पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ । उनले बलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटो बाटनै अर्को सवारीमा सामान लोड गरी लगेका थिए । पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयको उजुरी दिन आएपछि ठगि गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस