On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • मेयर दाहालले चीनियाँ पर्यटकलाई खुवाइन् खिर
Breaking News

मेयर दाहालले चीनियाँ पर्यटकलाई खुवाइन् खिर

भरतपुर ।
४४औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार विभिन्न कार्यक्रम भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइएको छ । यसैक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित बाटुली पोखरीमा पर्यटकलाई डुङ्गामा सयर गराइएको छ । कार्यक्रममा महानगर प्रमुख दाहालले चीनिया पर्यटकलाई खिर खुवाएकी थिइन् । टपरीमा खिर खान पाउँदा पर्यटकहरू खुसी सँगै दङ्ग देखिएका थिए ।

विज्ञापन

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख, चीनियाँ पर्यटक, महिला समूहलगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाको डुंगाद्धारा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बाटुली पोखरीमा डुंगा सयर गराइएको हो ।

विज्ञापन

त्यसैगरी थारु नाचगान गराइ पर्यटकलाई मनोरञ्जन दिँदै स्थानीयद्धारा तयार पारिएको दुना टपरीमा खिर तरकारी खुवाइ कार्यक्रम सम्पन्न भएको थियो । उक्त क्षेत्रको वातावरण संरक्षणको लागि वृक्षारोपण समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस