On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रवास
  • नेपाली विद्यार्थीको लागि अष्ट्रेलियाको भिसामा थप कडाई
प्रवास

नेपाली विद्यार्थीको लागि अष्ट्रेलियाको भिसामा थप कडाई

सिड्नी । नेपाली विद्यार्थीका लागि अष्ट्रेलियाको प्रवेशाज्ञा थप कडा पारिएको छ ।भिसा पाउन कठिन भएसँगै विद्यार्थी, व्यवसायी र अभिभावकमा यसको प्रत्यक्ष असर परेको हो । नेपाली विद्यार्थीहरुले मनलाग्दी आम्दानी देखाएर झुटा विवरणहरु बनाउनु नै यसको मुख्य कारण रहेको छ ।

अहिले करिब ७५ हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पढाइसँगै अवसर र कमाइको पनि आकर्षणले नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया बनेको हो ।

विज्ञापन

तर, पछिल्लो तीन महिनादेखि नेपाल र नेपाली विद्यार्थीको हकमा अस्ट्रेलियाले कडाई गरेपछि भिसा स्वीकृत हुनेको संख्या नगन्य मात्रामा रहेको छ । यसले अस्ट्रेलियाका विभिन्न शहरमा बग्रेल्ती खुलेका शैक्षिक उद्योगदेखि नेपाली व्यवशायी, विद्यार्थी र अभिभावकलाई नराम्ररी गाँजेको देखिन्छ । वार्षिक करिब चार देखि पाँच लाख विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने गर्छन् । अस्ट्रेलियन शैक्षिक उद्योगको सबैभन्दा ठूलो स्रोत चीन हो । त्यसपछि भारत, नेपाल लगायतका एसियन तथा दक्षिण अमेरिकी विद्यार्थीको आकर्षण बन्दै आएको छ ।

विज्ञापन

पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शैक्षिक उद्योग हो । नाफाको उद्देश्य बोकेका अस्ट्रेलियन शैक्षिक उद्योगमा नेपालको सानो भूगोल र संख्याले खासै असर नपरे पनि यसले नेपाली विद्यार्थी र व्यवसायीलाई भने ठूलो असर गरेको छ ।
केही बदमास एजेन्टले नक्कली कागजात पेश गरेको विषयलाई लिएर हंगामा भएपछि छानबिन टोली बनेको थियो । यसको परिणाम नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै असर प¥यो । यतिबेलासम्म दशौं हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि आवेदन दिइसकेको हुन्थे। तर तीन वर्ष कर तिरेको आम्दानी प्रमाणित गर्नुपर्ने नयाँ नियमले नेपाली विद्यार्थीलाई समस्या पा¥यो।

भिसा आवेदन दिएका विद्यार्थीले मुलुकको परिस्थितिजन्य अवस्थामा तीन वर्षको आम्दानी र कर देखाउनु आफैंमा कठिन थियो । यस्तो अवस्थामा केहीले आवेदननै फिर्ता लिए । धेरैको अस्वीकृत भयो । अहिले करिब तीन महिना बितिसकेको छ । नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भेट कलेज मात्र होइन उच्च शिक्षा पनि कठोर बनेको अवस्था छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस