On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस
समाचार

चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस

चितवन । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ । अधिकारी  भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुनुहुन्छ । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो ।

नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीको नाम सिफारिस गरेको हो । प्रेस सेन्टर चितवनको संस्थापनक अध्यक्ष रहनु भएका अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रष्ट वक्ता र खरो स्वाभावका अधिकारी जनयुद्धकाका बेला राज्यद्धारा गिराफ्तारमा परी पटक¬ पटक गरी १४ महिना जेल जीवन बिताउनु भएको थियो । चितवनका युवामाझ लोकप्रिय अधिकारीले पार्टीले प्रदेश सांसदको टिकट दिए सहज जित हासिल गर्ने बताउनुभयो ।

विज्ञापन

प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ को लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक मतले सिफारिस भइसक्नु भएकोक छ ।
यस्तै क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा समानुपातिक सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बस्नेत, माओवादी नेताहरु रणेन्द्र बराली, डा बुद्धि नेपाली र खेम दर्जी सिफारिस हुनु भएको छ ।

विज्ञापन

यस्तै प्रदेश ३ क को प्रत्यक्षमा अञ्जान कुमारी तिमल्सिना, ऋषि न्यौपाने र प्रकाश कँडेल सिफारिस हुनु भएको छ ।
यस्तै प्रदेश ३ ख को प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक, यम बहादुर परियार, ठाकुर ढकाल तथा नेकपा माओवादी केन्द्र चितवन जिल्लाका सचिव द्रोणबाबु शिवाकोटी र माडी नगर अध्यक्ष प्रभू महतो, गोपाल न्यौपाने र सुमन बराल सिफारिस हुनु भएको छ ।
प्रदेशको समानुपातिक सांसदमा विष्णु चौधरी, अम्बिका लामिछाने, नन्दलाल दाहाल, नेत्र काफ्ले, निशा न्यौपाने, राजकुमार श्रेष्ठ, देविराम विक, सुरेन्द्र गुरुङ र उमा बस्ताकोटी सिफारिस हुनु भएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ । अधिकारी चितवन जिल्ला संयोजक हुन् । यस्तै चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा सुरेशचन्द्र अधिकारी, निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधिसभा प्रदेश २ को समानुपातिकमा विष्णु कोईराला, धर्मेन्द्र वन, उत्तम गुरुङ, सरिता गुरुङ, अप्सरा पौडेल, सविता लामा, कुल बहादुर विक, जानकी काफ्ले, नविन विसी र रत्नलाल शर्मा सिफारिस हुन भएको छ ।
यस्तै प्रदेश ख को समानुपातिकमा नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका अध्यक्ष ईश्वर सापकोटा सुमन, पवित्रा रिजाल र करण बहादुर आग्री सिफारिस हुनु भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस