On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • भरतपुरमा ‘सुजन चापागाई म्युजिकल शो’ हुने
मनोरञ्जन

भरतपुरमा ‘सुजन चापागाई म्युजिकल शो’ हुने

चितवन । आगामी असोज ८ गते चितवनमा ‘सुजन चापागाई म्युजिकल शो’ हुने भएको छ । चापागाईको गृहनगर भरतपुर नै भएकाले यही स्थानमा म्युजिकल शो गर्न लागिएको आयोजक संस्था हेन्ड ईन हेण्ड ईभेन्ट चितवनका अध्यक्ष निकेश बरालले बताए ।
भरतपुर विमानस्थल पछाडि रहेको चितवन गार्डेन रिसोर्टमा बेलुका ६ देखी ९ बजेसम्म कार्यक्रम हुने बराल बताउँछन् । म्युजिकल शोमा चापागाईले आफना ६ वटा लोकप्रिय गीतहरु तीनपाते, गालापुक्क, लजाएर, चुलबुल चुलबुल, घुमिघुमी गीतको प्रस्तुती दिने छन् ।
नेपालकै टप म्युजिसियनहरु चापागाईको ब्याण्डमा रहेको र त्यहाँ उनीहरुकोे प्रस्तुती रहने बरालले बताए । शो मा चापागाईसहित ११ जनाको सहभागि हुने छन् । शो हेर्नका लागि १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । टिकट आईएमई पेमा पनि खरिद गर्न सकिने र अफलाईन टिकट सिजी ल्याण्डमार्क र मेडी डर्मा केयर हाकिमचोकमा पाउन सकिने बरालले बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस