On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेले बिना शर्त समर्थन गर्छ : विशाल भट्टराई
समाचार

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेले बिना शर्त समर्थन गर्छ : विशाल भट्टराई

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहालले सरकार बनाउन प्रयास गरेर बाहिर बसेर सहयोग गर्ने खुलासा गरे ।

पत्रकार सँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘एमाले बाहिर बसेर सरकार बनाउन सपोर्ट पनि गर्न सक्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए सरकार बनाउनको लागि बाहिर बसेर भएपनि समर्थन गरिदिने उनको दाबी छ ।

विज्ञापन

उनले भने,‘हामी एकदम बिना शर्त सहयोग गर्छौं । उहाँहरुले चुनावी सरकार बनाए हामी समर्थन गरिदिन्छौं । तर, हामीलाई सरकारमा जान कुनै रुचि छैन् । हतारो छैन् ।’ उनले अहिलेको सरकारले राष्ट्रिय उद्योग समाप्त पारेको आरोप लगाए । उनले सरकारले खोपसमेत गायब बनाएको र आफूहरुले हिसाब मागेको सुनाए ।

विज्ञापन

उनले आफूहरुले आगामी संसद्को निर्वाचनमा एक्लै जाने भनेर कसम नखाएको टिप्पणी गरे । उनले आफूहरुको सबैलाई भेला पारेर जाने भनेर पनि कुनै तयारी नगरेको सुनाए । उनले मुलुकको निर्वाचन प्रणालीले एक्लैले बहुमत ल्याउन मुश्किल भएकोले मिल्नसक्नेसँग आवश्यकत्ताअनुसार तालमेल गरेर पनि जान सकिने सुनाए ।प्राइम टिभी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस