On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘कबड्डी ४’ले कमायो २० करोड बढी
समाचार

‘कबड्डी ४’ले कमायो २० करोड बढी

जेठ १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले कमाईमा नयाँ कीर्तिमानी बनाएको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले १८ करोड ७८ लाख कमाएको जानकारी दिइएको थियो । तेस्रो हप्ताको सप्तान्हसम्म फिल्मले २० करोडमाथि कमाई गरेको दाबी निर्माण पक्षको छ । मंगलवार सर्वाधिक कमाई गर्ने फिल्म भन्दै निर्माण टिमले २० करोड लेखिएको एक पोस्टर जारी गरेको छ ।

नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । यो फिल्मले बक्सअफिसमा २० करोड कमाएको दाबी दीपकराज गिरीले गरेका थिए । अब २० करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली फिल्म बनेको छ । यो फिल्म तेस्रो हप्तामा पनि मल्टीप्लेक्समा उच्च शोजसहित हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।

विज्ञापन

‘कबड्डी ४’लाई ‘कबड्डी’ ब्रान्डको अन्तिम सिरिज भनेर प्रचार गरिएकाले फिल्मले कमाईमा उछाल ल्याएको कतिपयको विश्लेषण छ । फिल्म प्रदर्शनसँगै विभिन्न विवादमा पर्नुले पनि व्यापारमा फाइदा पुगेको देखिन्छ । तर, तेस्रो हप्ताको विकेन्डसम्म फिल्मले २० करोडमाथि कमाएको भन्ने दाबी सिर्फ ‘छक्का पञ्जा ३’को रेकर्ड तोडेको देखाउनका लागि मात्र रहेको कतिपयको टिप्पणी छ ।

विज्ञापन

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । फिल्मको कथा रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । अब रामबाबुले ‘कबड्डी’ सिरिजलाई विट मार्दै ‘मास्टर बमकाजी’ बनाउँदैछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस