On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरपालिकाको मेयर रेनुलाई नै बनाउने प्रचण्डको तयारी, देउवा पनि सकारात्मक
समाचार

भरतपुर महानगरपालिकाको मेयर रेनुलाई नै बनाउने प्रचण्डको तयारी, देउवा पनि सकारात्मक

काठमाडौं ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् । निर्वाचन आयोगले निर्वाचको लागि आवश्यक तयारीसमेत गरिसकेको छ । अहिले स्थानीय तहको निर्वाचन नजिकिएसँगै महानगरपालिकामा कस्तो अनुहार अउँछन् त ? भन्ने आम जनताको चासोको विषय बनेको छ ।

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति गरेको उच्च स्रोतको दाबी छ । उक्त भद्र सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटन महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने भएको छ ।

विज्ञापन

 

विज्ञापन

उता, भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र) लिने लिने मोटामोटी सहमति बनेको छ । चितवन मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो । अहिले भरतपुरमा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ।

अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा छ । यो महानगरपालिकामा सबैको ध्यान हुनुको कारण अहिले एमालेले पनि यसलाई प्रतिष्ठाको विषय बनाउनु हो । प्रचण्डले भने भरतपुर महानगरपालिकामा रेनुलाई नै निरन्तरता दिन चाहेका छन् । रेनुले धेरै राम्रो काम गरेको भन्दै पार्टी पँक्तिबाट पनि प्रशंसा भैरहेको छ ।

खासगरी रेनुले महानगरको मुहार फेर्नेगरि काम गरेको भन्दै अन्य दलका नेताहरुले पनि प्रशंसा गरिरहेका छन् । प्रचण्डले गठबन्धनका नेताहरुसँग पनि रेनुलाई नै निरन्तार दिन चाहेको बताईसकेका छन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सकारात्मक जवाफ दिएको चर्चा छ ।

तर, पछिल्लो समय चितवन कांग्रेसले भने आफ्नो पार्टीका उम्मेद्धवारबाहेक अरुलाई बोकेर नहिँड्ने र सहयोग नगर्ने बताईसकेको छ । केन्द्रमा जे सहमति भएपनि पालना नगर्ने चितवन कांग्रेसका नेताहरुको भनाई रहँदै आएको छ । तर, अन्तिममा देउवाले भागबण्डा गरे र चुनावी तालमेल भयो भने पार्टीको निर्देशन पालना गर्नुको विकल्प कांग्रेस कार्यकर्ताहरुसँग नहुने पनि चर्चा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस