On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओली-प्रचण्ड फोनवार्ता : प्रचण्डले राखे दुई प्रस्ताव
समाचार

ओली-प्रचण्ड फोनवार्ता : प्रचण्डले राखे दुई प्रस्ताव

काठमाडाैं । एमसीसीले ठुला दलका शिर्ष नेताहरूलाई तनाव थप्ने क्रम जारी छ । अमेरिकी सहायकमन्त्रीको टेलीफोनपछि नेताहरू चौतर्फी छलफलमा जुटेका छन् ।

यस्तै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि संवाद भएको छ ।

विज्ञापन

बिहिबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरी एमसीसीबारे विकल्प सुनाएका छन् । उनले दवावको अवस्था आएका कारण एमालेले प्रष्ट निर्णय गरिदिनुपर्ने बताएका थिए ।

विज्ञापन

बिहिबार साँझ भएको फोन संवादमा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष दुई प्रस्ताव राखेको एमालेका एक नेताले बताए । प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति गर्ने वा सहमतिकै आधारमा पछि सार्ने प्रस्ताव गरेका थिए ।

ती नेताका अनुसार ओलीले भने प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गरिदिएका छन् । प्रचण्डले फोनमा भनेका थिए, एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।

जवाफमा ओलीले सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।

संवादमा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गरेका थिए ।

एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको एमालेका ती नेताले बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस