On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • रुक्साना र प्रमोदको ‘नोगेन’माथि चोरी आरोप, वसन्त सापकोटा भन्छन्- ‘मेरो संगीत चोरेकै हुन्’
समाचार

रुक्साना र प्रमोदको ‘नोगेन’माथि चोरी आरोप, वसन्त सापकोटा भन्छन्- ‘मेरो संगीत चोरेकै हुन्’

काठमाडौं। केही दिन अघि सार्वजनिक भएको ‘नोगेन’ टाइटलको गीतको संगीतलाई चोरीको आरोप लागेको छ ।

संगीतकार महेश खड्काले भरेको ‘नोगेन’को केही अंश आफ्नो आफूले संगीत गरेको गीतको संगित मिसाइएको भन्दै चर्चित संगितकार वसन्त सापकोटाले आपत्ति जनाएका हुन् ।

विज्ञापन

बाल गायिका रुक्साना लिम्बू र प्रमोद खरेलले गाएको उक्त गीत ४ दिन अघि सार्वजनिक भएको छ । उक्त गीत स्रोताहरुले अत्याधिक रुचाएका पनि छन् ।

विज्ञापन

हाल उक्त गीतले युट्युवमा २३ लाखले हेरेका छन् । तर संगीतकार सापकोटाले आफूले संगीत गरेको ‘सागरसरी चोखो माया’ बोलको गीतको संगीतसँग मेल खाएकोले संगीतमा आफ्नो नाम राख्न मागसमेत गरेका छन् ।

सापकोटाले आफूले ‘सिलसिला’ चलचित्रमा समावेश ‘सागरसरी चोखो माया’ अंश र ‘मेरो आशा बन्यौं नोगेन’ लाइनमा संगीत मेल खाएको दावी गरेका छन् । उले उक्त संगीत आफूले भरेको संगितबाटै चोरिएको ठोकुवा गरेको हुन् ।

उक्त अंश गीतमा बारम्बार दोहोरिएकोले आफूले आफ्नो नाम राख्न माग गरेको बताएका छन् । तर उता संगीतकार महेश खड्काले भने गीतको संगीत नमिल्ने दावी गरेका छन् ।

संगीतकार खड्काले लिम्बू भाषाको ‘नोगेन’ अर्थात ‘धन्यवाद’ शब्दलाई मिलाएर रुक्सानका लागि गीत लेखेका थिए । उनले नै गीतमा संगीत भरहेका हुन् ।

नाेगेन गीतकाे भिडियाे

 

सागरसरी चाेखाे मायाँ गीतकाे भिडियाे 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस