On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • याक एण्ड यति र र्‍याडिसन होटेललाई ३९ करोड ४४ लाख बक्यौता रकम बुझाउन ७ दिने अल्टिमेटम
समाचार

याक एण्ड यति र र्‍याडिसन होटेललाई ३९ करोड ४४ लाख बक्यौता रकम बुझाउन ७ दिने अल्टिमेटम

काठमाडौं ।

सरकारले पटक पटक क्यासिनो रोयल्टी तथा नवीकरण शुल्क बुझाउन भने पनि आनाकानी गरेपछि राजधानीका दुई पाँचतारे होटेललाई ७ दिने अल्टिमेटम दिएको छ ।

विज्ञापन

राजधानीको दरबारमार्गस्थित रहेको याक एण्ड यति र लाजिम्पाटमा रहेको र्‍याडिसन होटेललाई ७ दिनभित्र बक्यौता रकम बुझाउन पर्यटन विभागले भनेको छ ।

विज्ञापन

दुवै होटेललाई विभागले प्रथम पटक बक्यौता रकम बुझाउन आर्थिक वर्ष २०७८/०७/०७ मा भने पनि दुवै होटेलले रकम नबुझाएको जारी सूचनामा भनिएको छ । त्यसपछि विभागले पुनः २०७८/०९/२७ मा दोस्रोपटक पन्ध्र दिने म्याद राखेर बक्यौता रकम तिर्न भने पनि हालसम्म नबुझाएपछि पुनः ७ दिने अल्टिमेटम दिइएको छ ।

 

दुबै होटेलले कति छ बक्यौता रकम बुझाउन ?

विभागले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुवै होटेलले ३९ करोड ४४ लाख १५ हजार रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको छ । याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ रहेको छ भने र्याडिसन होटेलले १८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यदि तोकिएको ७ दिने समय सीमाभित्र बक्यौता रकम नबुझाएमा नेपाल सरकारको २०७८/१०/१८ गते सचिवस्तरको बसेको बैठकको निर्णयअनुसार कारबाही गरिने भनिएको छ ।

दुई दुई पटकसम्म सूचना निकालेर पनि करोडौँ रुपैयाँ रोयल्टी नबुझाउने यी दुई होटेललाई सरकारले कारबाही गर्न सकेको छैन । यसले पनि के पुष्टि हुन्ट भने कानून ठूलालाई हैन सानालाई लाग्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस