आइतवार, बैशाख ५, २०८३
  • होमपेज
  • समाचार
  • नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण, अब १४ दिन आइसोलेसनमा
समाचार

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण, अब १४ दिन आइसोलेसनमा

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस