On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीको निर्णयविरुद्ध भीम रावल
समाचार

संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीको निर्णयविरुद्ध भीम रावल

नेकपा एमालेका नेता भीम रावलले संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीेले गरेको निर्णयको विरोध गरेका छन्।

हालै सम्पन्न दसौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पराजित रावलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले संसद् अवरुद्ध गर्नु ठीक नभएको बताएका हुन्।

विज्ञापन

माधव नेपाललगायत तत्कालीन १४ जना एमाले सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई सांसद पदबाट बर्खास्त नगरेको भन्दै निरन्तर प्रतिनिधि सभामा अवरुद्ध पारिरहेको एमालेले आफ्नो महाधिवेशनपछि पनि यसलाई निरन्तरता दिने बताएको छ।

विज्ञापन

यसै सन्दर्भमा एमालेकै एक नेता भीम रावलले भने असहमति व्यक्त गरेका हुन्। संसद् देश र जनताका पक्षमा बहस गर्ने र आवाज उठाउने थलो भएको उल्लेख गरेर उनले त्यसमा अवरोध गर्नु उचित नहुने संकेत गरेका छन्।

‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम/कारबाही हुन दिई संसद अवरुद्ध गरेको भन्नुको औचित्य छैन’, रावलले आइतबार साँझ सामाजिक सञ्जालमा लखेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो, नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो। अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भनेझैं ठहर्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस