Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • रवीन्द्र मिश्रलाई पञ्चा सिंहको सुझाव पुनः रेडियोको काममा फर्कदा राम्रो
समाचार

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको सुझाव पुनः रेडियोको काममा फर्कदा राम्रो

अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पुनः रेडियोकै काममा फर्कन सुझाव दिएकी छन्।

विद्यार्थी राजनीतिमाथि प्रतिवन्ध लगाउने मिश्रको भनाइप्रति आपत्ति प्रकट गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।

विज्ञापन

‘म मिश्रजीलाई हार्दिकतापूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु, रवीन्द्र मिश्र जस्ता अनुभवी रेडियोकर्मीको त्यहाँ खाँचो छ’ उनले भनिन्।

विज्ञापन

तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन पनि उनले चुनौति दिइन्। उनले मुलुकको पौने एक करोड विद्यार्थीका संगठनहरुको तागतलाई कम नआँक्न चेतावनी पनि दिइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस