On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बाबुराम , विप्लवसँग सहकार्यको लागि छलफल भइरहेको छ ,राजतन्त्र फर्काउन गठबन्धन तोड्ने चलखेल हुँदैछ : महरा
समाचार

बाबुराम , विप्लवसँग सहकार्यको लागि छलफल भइरहेको छ ,राजतन्त्र फर्काउन गठबन्धन तोड्ने चलखेल हुँदैछ : महरा

बुटवल।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादीहरू एक भएअघि बढ्ने बेला आएको बताएका छन्। शनिवार माओवादी केन्द्र सिद्धार्थनगर नगर कमिटीको अधिवेशनमा नेता महराले प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्यका लागि छलफल भइरहेको पनि बताए।

विज्ञापन

‘माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्छ,’ महराले भने, ‘हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्य गरी एक भएर अगाडी बढ्ने गरी छलफल भइरहेको छ।’ देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको उनले बताए। महराले नेपालको वर्तमान राजनीतिमा दुई धुव्र देखा परेको बताए। प्राप्त उपलब्धिको रक्षा गर्नका लागि संविधान जोगाउनुपर्छ भन्ने र अर्को उपलब्धि उल्टाएर राजतन्त्र ल्याउने धुव्रमा राजनीति विभाजित भएको उनले बताए।

विज्ञापन

‘हामी संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा छौं, तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन्,’ महराले भने। उपलब्धि रक्षा गर्ने शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्तिसमेत लागि परेको उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै संविधान निमोठ्ने र उपलब्धी उल्ट्याउने शक्तिको नेतृत्व गरेको उनले टिप्पणी गरे।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस