On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख ५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओली जिउदो माछावाट सुकेर सिद्रामा परिणत भए , चुनाव चिन्हले पहिलो बन्ने सपना सपनामै सिमित हुन्छ : मेटमणि चौधरी
समाचार

ओली जिउदो माछावाट सुकेर सिद्रामा परिणत भए , चुनाव चिन्हले पहिलो बन्ने सपना सपनामै सिमित हुन्छ : मेटमणि चौधरी

काठमाडौं ।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले चुनाव चिन्हले पहिलो पाटी वन्ने केपी ओलीको सपना सपनामै सिमित हुने बताएका छन ।

विज्ञापन

वर्दिया जिल्ला पाटीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता मेटमणि चौधरीले सुर्य चिन्हले निर्वाचनमा पहिलो पाटी वन्ने केपीओलीको सपना सपना मात्रै हुने दावी गरेका हुन ।

विज्ञापन

चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलो पाटी हुनुपर्ने हो उनले भने किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलो भए,के निर्वाचनमा चिन्हको कारण होत । उनका अनुसार केपि वली पाटीका २० प्रतिशत नेता कार्यकर्ताहरु मसिंर १२ गतेपछि एकीकृत समाजवादी पाटीमा प्रवेश गर्ने वताए ।

हिजोको एमाले अहिले एमाले नभएर केपी ओलीको कम्पनी पाटी भएकाले महाधिवेशनमा आफ्नो गुनगान गाउने र केपी वा आई लभ यु भन्नेहरु मात्रै निर्वाचित हुने वताए । केपीओलीका पछाडि लागेका १० भाईहरुले उम्मेदवारी घोषणा गरेपनि मनोनयन दर्ता गर्न नपाउने अवस्था समेत सिर्जना हुने देखिएको उनको भनाइ रहेको छ ।

उनले केपीओलीको पाटी अहिले जिउदो माछावाट सुकेर सिद्रामा परिणत हुदै गएको दावी गरे । एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चौधरीले हिजो नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे।

प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले भुमिको समस्या समाधानका लागि सरकार गम्भीर भएर लागेको वताए । करिव १३ हजार घर परिवारहरु अहिले अव्यवस्थित वसोवासमा रहेका छन उनले भनेञ यी परिवारलाई व्यवस्थित वसोवास गराउने काममा सरकार जुटेको छ । मेटमणि चौधरीले विहिवार विहान वर्दियाको चौधरीपुरका ४० भन्दावढी घरपरिवारलाई एकीकृत समाजवादी पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता समेत वितरण समेत गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस