आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैं, म केमा उठ्छु थाहा छैन : बादल
समाचार

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैं, म केमा उठ्छु थाहा छैन : बादल

चितवन।
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।

आज बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले यस्तो बताएका हुन् ।

केही पदहरुमा निर्वाचन हुन सक्ने उनको भनाइ छ । उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नरहेको बताए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस