On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई माधव नेपालको काउन्टर : जो हमसे टकराएगा चुर चुर होजाएगा
समाचार

केपी ओलीलाई माधव नेपालको काउन्टर : जो हमसे टकराएगा चुर चुर होजाएगा

जनकपुरधाम ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमाले त्याग्नुपरेको बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

सिरहाको शहिदनगर नगरपालिकाको तिनकोरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशको दलालीमा लाग्यो । त्यसैले घर त्यानुपरेको छ । र अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडी बढेका छौं ।’ उनले न्याय र सत्यको जीत हुने पनि बताए ।

‘५२ वर्षदेखि कम्यूनिष्टमा लागेका छौं’, उनले भने, ‘ठूला ठूला काम गरेका छौं । राजाको शासन उखेलेर फाल्यौं । भनेका थियौं– जो हमसे टकराएगा चुर चुर होजाएगा ।’

 

उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभेको बताए ।

 

उनले नेकपा एकिकृत समाजावदी जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिवद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सृजना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागिपरेको बताए । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाई थियो ।

उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाई र मलखादको व्यवस्था गर्ने पनि बताए ।

उनले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडी दौड्न नहुने कार्यकर्तालाई सुझाव दिए । हिम्मत र बुलंदीको साथ अगाडी बढेपछि जित हुने पनि बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस