आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • बाबा रामदेवलाई पर्यटनमन्त्री प्रेम आलेको नमस्कार
समाचार

बाबा रामदेवलाई पर्यटनमन्त्री प्रेम आलेको नमस्कार

Renu Dahal

पाल भ्रमणमा रहेका भारतीय योग गुरु बाबा रामदेवलाई आज (आइतबार) सरकारले सम्मान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज बिहान निःशुल्क योग शिविरपछि रामदेवलाई सम्मान गरिएको हो।

विज्ञापन

मन्त्रालयका अनुसार मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मान गरेका हुन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस