On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • बैठकमै देउवाले गगन थापालाई भने: ‘बोल्न पाइँदैन’
समाचार

बैठकमै देउवाले गगन थापालाई भने: ‘बोल्न पाइँदैन’

काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादबारे बोल्दा समसामयिक विषयमा बोल्न पाइँदैन भन्दै रोक्ने प्रयास गरेका छन् ।

विज्ञापन

केन्द्रीय समिति बैठकमा नेता गगन थापाले सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिबारे विषय उप्काउँदा देउवाले थापालाई रोक्ने प्रयास गरेका हुन् । ‘समसायिक विषयमा बोल्न पाइँदैन अहिले,’ देउवाले भनेका थिए ।

विज्ञापन

आफूलाई न्यायालय विवादमा सभापतिले रोक्न खोजे पनि थापाले बैठकमा धारणा भने राखेका छन् । सर्वोच्चमा देखापरेको विवाद समाधान नगर्ने हो भने महाधिवेशनसम्म कांग्रेसको परिस्थिति विथोलिने भएकाले यसप्रति उचित निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

‘सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल सामाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था विथोलिन्छ । हामी चुप लाग्न मिल्दैन,’ थापाले बैठकमा भनेका थिए, ‘महाधिवेशनका विवाद कायम छन् । यसमा गम्भीर हुनुपर्छ । सभापतिको ध्यान जानुपर्छ ।’

यस विषयमा प्रधानमन्त्री समेत रहेका सभापति देउवलाई कांग्रेसकै मन्त्रीहरूले ध्यानाकर्षण गराउँदा समेत उनले न्यायालयभित्रको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने भन्दै त्यहीँबाटै समाधान हुनुपर्ने अडान राखेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस