On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालकोटमा ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन : वाइसीएल संयोजक देवकोटा
समाचार

बालकोटमा ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन : वाइसीएल संयोजक देवकोटा

नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केपी ओलीको धोका र भाषणको भरमा माओवादी समाप्त नहुने बताएका हुन् ।

 

विज्ञापन

‘बालकोटमा बसेरा म्याउ गर्दैमा माओवादी समाप्त हुँदैन । माओवादी जनताको बलिदानबाट जन्मेको पार्टी हो, इतिहास ताजा नै छ । त्यसैले धोका गरेर माओवादीलाई समाप्त पर्ने सपना नदेखे हुन्छ,’ उनले भने ।

विज्ञापन

माओवादी केही हैन भन्नेहरुको अब धेरै दिन नरहेको र माओवादीलाई नजिस्काउन पनि उनले चेतावनी दिए । माओवादी एउटा शक्ति हो भन्दै संयोजक देवकोटाले माओवादी र प्रचण्डले संघर्ष गरेर ल्याएको संविधान, संघीयता, गणतन्त्र र जनमत मास्न खोज्दा प्रतिगमनकारी केपी ओलीको हालत हेरेरमात्र माओवादीको शक्ति अनुमान गर्नुपर्ने उनले बताए ।

‘हिजो कसैलाई बोल्ने छुट थिएन, माओवादीको संघर्ष र लडाईबाट सबै नेपालीमा आज स्वतन्त्र रुपमा बोल्ने अधिकार प्राप्त भएको छ,’ उनले भने । उनले सरकारमा रहँदा व्यवस्थापन मिलाउन नसक्दा माओवादीलाई धेरै घाटा भएको तर अब त्यस्तो गल्ती माओवादीबाट कदापि नहुने बताए ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस