On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कांग्रेस त्याग्दै भोटेकोशीका २५ युवा माओवादी केन्द्रमा प्रवेश
समाचार

कांग्रेस त्याग्दै भोटेकोशीका २५ युवा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं ।

भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली कांग्रेस पार्टी परित्याग गरी २५ जना युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

विज्ञापन

नेकपा (माओवादी केन्द्र) भोटेकोशी गाँउपालिका वडा नं। ३ को भेला तथा समिति गठन कार्यक्रममा उनिहरु पार्टी प्रवेश गरेका हुन् ।

विज्ञापन

नवप्रवेशी कार्यकर्ताहरूलाई माओवादी केन्द्रका नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष आङछिरिङ शेर्पालेले संयुक्त रुपमा खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा स्थानीय चुनावमा नेपाली काँग्रेसबाट बिजयी भएका वडासदस्यका भाई मिगमार शेर्पासहित कांग्रेसमा सक्रिय रुपमा राजनिति गरिरहकेका युवाहरु रहेका छन् ।

स्थानीय तहको चुनाव पश्चात गाँउपालिकाका अध्यक्ष पौडेलले गरेको बिकासका योजना र समन्वयात्मक भुमिकाका कारण आफुहरुले नेकपा माओवादी रोजेको नवप्रवेशीहरुले बताएका छन् ।

भोटेकोशीको समग्र बिकास अब माओवादीबाट मात्रै सम्भब भएको उनिहरुले बताएका छन् । उनीहरुले कांग्रेसले ठुलाठुला गफ मात्रै लगाउने तर काम सिंको समेत नभाच्ने गरेको आरोप समते लगाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस