On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महेश बस्नेतको गृहजिल्लामा एमालेभित्र रडाको, पदका लागि यत्रो लफडा !
समाचार

महेश बस्नेतको गृहजिल्लामा एमालेभित्र रडाको, पदका लागि यत्रो लफडा !

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनमा सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिए पनि ओलीपक्षकै नेता महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा पदका लागि रडाको मच्चिएको छ ।

विज्ञापन

 

विज्ञापन

देशैभर पालिका अधिवेशन उद्घाटन भएको लामो समय बितिसक्दा समेत भक्तपुरका ४ वटै नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन ।

 

नेकपा एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशनमा पदका लागि हानथाप देखिएको छ । गत बुधवार ४ वटै पालिकामा सुरू भएको बन्द सत्रले नेतृत्व चयन गर्न सकेको छैन ।

 

एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले नगरपालिकाहरूमा सहमतिको प्रयास भइरहेको जानकारी दिए । ‘सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ,’ उनले भने, उनले भने, ‘सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने छ ।’

 

एमाले चाँगुनारायण नगर कमिटीको अधिवेशनमा बन्द सत्र सुरू भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजा लगायतले सहमतिको प्रयास गरे पनि सहमति हुन सकेको छैन ।

 

सूर्यविनायक नगरपालिकाको बन्द सत्रमा समेत सहमति हुन सकेको छैन । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकोमा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको नेताहरूले जनाएका छन् ।

 

४ वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपरेका भएपनि सहमति जुटिरहेको छैन ।

 

एमाले पार्टीको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुने भएको छ । कमिटीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव चयन हुने जनाइएको छ । जसमध्ये ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा १ महिला अनिवार्य हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस