On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा अध्यक्ष प्रचण्डद्वारा जनयुद्धका महान् सहिदका परिवारजनसँग भेट
समाचार

चितवनमा अध्यक्ष प्रचण्डद्वारा जनयुद्धका महान् सहिदका परिवारजनसँग भेट

चितवन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभएका चितवनका महान् सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल गर्नुभएको छ । महान् सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा.–१५, फुलबारीमा भएको उक्त भेटघाटमा अध्यक्षले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्षले सहिदले देखेको सपना पुरा नभएकाले त्यसका लागि आफूहरु अझै लडिरहेको बताउनुभयो ।

विज्ञापन

अध्यक्षले भन्नुभयो, ‘म यहि क्षेत्रको जनप्रतिनिधि भएकाले यस क्षेत्रको विकास निर्माणका लागि लागि परेको छु । यसका लागि तपाईंहरुको सबैको साथ, सहयोग सहभागिताको अपेक्षा यसैगरि रहिरहने विश्वास लिएको छु ।’ अध्यक्षलाई सहिद परिवारले पार्टीलाई अझै जनमुखी बनाउन र जनताको पक्षमा अझै डटेर लाग्न सुझाब दिनुभएको थियो ।

विज्ञापन

अध्यक्षलाई आफ्नो घरआँगनमा भेटेपछि सहिद परिवारजनहरु उत्साहित हुनुभएको सहिद परिवारजन अन्जनकुमार तिमिल्सिना ‘संघर्ष’ले बताउनुभयो । जनयुद्धका क्रममा उहाँका दुई/दुई जना भाइहरु शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिनाले सहादत प्राप्त गर्नुभएको थियो । सो अवसरमा महान् सहिदहरु शारदा श्रेष्ठ, ऋषि रेग्मी, शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिना लगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस