On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ : भीम रावल
समाचार

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ : भीम रावल

सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुक्तक रचेका छन्।

गठबन्धनका दलले आपसमा मन्त्रालय भागबन्डा मिलाएका दिन बिहीबार राति अबेर रावलले ‘गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शीर्षकमा ६ लाइन मुक्त लेखेका हुन्।

विज्ञापन

पूर्वमन्त्रीसमेत रहेका रावलले राजनीति भनेकै दाउपेच र कुर्सी रहेको उल्लेख गर्दै यसकै लागि पार्टी र गठबन्धन गठन भएको आरोप लगाएका छन्।

विज्ञापन

साथै उनले गठबन्धन सरकारको मन्त्रिमण्डलमा तस्कर र भ्रष्टाचारीलाई मन्त्री बनाइएको दाबी पनि गरेका छन्।

यस्तो छ, उनको मुक्तक

गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र

यही नै हो यात्रा, बुिद्धि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक!

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ!

तस्कर होउन् या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी!

गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले बिहीबार आपसमा कुन कुन मन्त्रालय लिने तथा ककसलाई मन्त्री बनाउने भन्ने कुरा निश्चित गरिसकेका छन्।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक जना पनि राज्यमन्त्री पाएका छन्।

सोअनुसार प्रधानमन्त्री बनेको ३ महिनापछि नेपाली कांग्रेसका सभापति देउवाले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् भने थपिएका मन्त्रीहरूले शपथ खाँदै छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस