On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • उत्पीडित समुदाय र महिलालाई अगाडि ल्याउने प्रयास गरेका छौँ : अध्यक्ष प्रचण्ड
समाचार

उत्पीडित समुदाय र महिलालाई अगाडि ल्याउने प्रयास गरेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीछडिएको समुदाय र समावेशी सहभागिताको प्रयासलाई अझै जोड दिएको दावी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले पछिल्लो मन्त्रिमण्डल बिस्तामारमा उत्पीडित समुदाय, विशेष गरी महिलालाई अगाडि ल्याउन नयाँ प्रयास स्वरुप अघि बढेको बताउनुभयो ।

विज्ञापन

साथै कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अन्य पार्टीहरुले पनि आजै मन्त्रीको नाम तय गर्ने र आजै सपथ हुनसक्ने बताउनुभयो ।

विज्ञापन

राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले भन्नुभयाे, ‘उत्पीडित समुदाय र विशेष गरी महिलालाई अगाडि ल्याउन हामीले नयाँ प्रयास गरेका छौँ।’

(नेकपा) माओवादी केन्द्रले बुधबार थप मन्त्रीहरुको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रले ३ मन्त्री महिलालाई बनाउने भएको छ ।

वर्तमान सरकारमान माआवादी केन्द्रले पाउने ६ मन्त्रालयमध्ये ३ जना महिला पठाउने भएको हो । यअघि उर्जामन्त्रीमा पम्फा भूसाललाई पठाएको छ भने नयाँ मन्त्रीका रुपमा शीशी श्रष्ठ र बोधमाया यादवलाई पठाउने माओवादीले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस