शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एमाले परित्याग गरी सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
समाचार

नेकपा एमाले परित्याग गरी सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले परित्याग गरी काठमाडौं सहित वरपरका जिल्ला बाट सय भन्दा बढी नेता कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा नेकपा एमाले परित्याग गरी सयौंको संख्यामा पार्टी प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा सोनाम शेर्पा, बास चौलागाई , सरोज भण्डारी, मनिस कुमार सिंह , सुजन खड्का ,दिपेन्द्र कार्की, कपिल कपाली , रोशन लामा, वृसनव काफ्ले, रिजन राय, आसिष बानिया,विशाल तामाङ,सुदिप धनकोटी,राजेश बिनियाँ,विकास तामाङ र विरेन लामिछाने लगायतका सयौंको संख्यामा पार्टी प्रवेश गरेका छन् । पार्टि प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका छन्।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस