शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घटनामा व्यवसायी श्रेष्ठको मृ’त्यु
समाचार

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घटनामा व्यवसायी श्रेष्ठको मृ’त्यु

चितवन।

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घ’टनामा ५० वर्षीय व्यवसायी चिजकुमार श्रेष्ठको मृ’त्यु भएको छ ।

विज्ञापन

सोमबार बेलुका अमृतचोकनजिक भएको दु’र्घ’टनामा गम्भीर घाइते श्रेष्ठको मंगलबार साँझ चितवन मेडिकल कलेजमा मृ’त्यु भएको हो ।

विज्ञापन

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भरतपुर महानगरपाकिला–२५ शिवालय चोकका श्रेष्ठ गम्भीर घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य शेखर दवाडीले जानकारी दिए । भरतपुर वडा नम्बर २५ को नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेका श्रेष्ठ स्टेशनरी व्यापार र ट्याक्टर व्यवसायमा सक्रिय थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस