On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घटनामा व्यवसायी श्रेष्ठको मृ’त्यु
समाचार

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घटनामा व्यवसायी श्रेष्ठको मृ’त्यु

चितवन।

भरतपुरको शुक्रनगरमा भएको मोटरसाइकल दु’र्घ’टनामा ५० वर्षीय व्यवसायी चिजकुमार श्रेष्ठको मृ’त्यु भएको छ ।

विज्ञापन

सोमबार बेलुका अमृतचोकनजिक भएको दु’र्घ’टनामा गम्भीर घाइते श्रेष्ठको मंगलबार साँझ चितवन मेडिकल कलेजमा मृ’त्यु भएको हो ।

विज्ञापन

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भरतपुर महानगरपाकिला–२५ शिवालय चोकका श्रेष्ठ गम्भीर घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य शेखर दवाडीले जानकारी दिए । भरतपुर वडा नम्बर २५ को नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेका श्रेष्ठ स्टेशनरी व्यापार र ट्याक्टर व्यवसायमा सक्रिय थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री
Breaking News
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । विज्ञापन   विज्ञापन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।   “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता […]

  • १२ घन्टा अगाडि

सिफारिस