On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी (मत परिणामसहित )
समाचार

काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी (मत परिणामसहित )

चितवन  ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे ।

विज्ञापन

महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् ।

विज्ञापन

महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छन् । गुरुङले ५६४ मत प्राप्त गरिन् । उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस