On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • तेस्रो धारका नेताहरु एक्सनमा- १० बुँदे सहमती कार्यान्वयन नभएसम्म बैठक बहिष्कार
समाचार

तेस्रो धारका नेताहरु एक्सनमा- १० बुँदे सहमती कार्यान्वयन नभएसम्म बैठक बहिष्कार

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रिय सदस्यहरु आक्रोशित बनेका छन् ।

शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे सहमती अक्षरस पालना नगरिएसम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

विज्ञापन

पार्टी एकता गर्न बनाइएको १० बुँदे प्रस्ताव ढिलाई भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । १० बुँदे सहमती कार्यान्वयन नगरी विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा निर्माण नभएसम्म बैठकमा नबस्ने उनीहरुको चेतावनी छ ।

विज्ञापन

चाँडोभन्दा चाँडो एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट धारण अघि बढाइनुपर्ने उनीहरुको माग छ । तेस्रो धारका नेताहरु झपट रावल, भानुभक्त जोशीलगायतले यस्तो दवाव दिइरहेका छन् ।

माधव नेपाललाई साथ नदिई एमालेमै रहेका तेस्रो धारका नेताहरुमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनीहरुलाई १० बुँदे सहमती अक्षरस पालना नभएसम्म बैठकमा अनुपस्थित हुन पनि केन्द्रिय सदस्यहरुको चेतावनी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस