On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १८, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धन भत्किन नदिन नेताहरु केपी ओली प्रवृतिबाट मुक्त हुनुपर्छ : नारायणकाजी
समाचार

सत्ता गठबन्धन भत्किन नदिन नेताहरु केपी ओली प्रवृतिबाट मुक्त हुनुपर्छ : नारायणकाजी

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन भत्किन नदिन केपी ओली प्रबृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन् ।

 

धनुषाको शहिदनगर नगरपालिकाको डुमरिया चोकमा नेकपा माओवादी केन्द्रद्वारा सोमबार आयोजित शहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘हामीले प्रतिगमनलाई असफल पारेका छौं । त्यो केपी प्रबृत्तिबाट गठबन्धनका पाँचै दलका नेताहरु स्वंयम मुक्त हुनुपर्छ ।’

उनले गठबन्धनमा आवद्ध दलले कुनै पनि जनविरोधी, लोकतन्त्र र संविधान विरोधी काम गर्न नहुने सुझाए । उनले भने, ‘राष्ट्रहीतलाई कमजोर पार्ने कुनै पनि हामीले गर्नु हुँदैन ।’

 

‘शहिद सुर्यनाथ यादवले क्रान्तिको बाटो नकोरिदिएको भए राजतन्त्रको अन्त्य हुने थिएन र देशमा लोकतान्त्रिक गणतन्त्र आउने थिएन’, नेता श्रेष्ठले भने, ‘सूर्यनाथ जस्ता हजारौं शहिदहरुको बाटोमा अगाडी बढे अवश्य प्राप्त उपलब्धी संस्थागत हुन्छ र बाँकी अधिकार प्राप्त गर्न सकिन्छ ।’

विवादित बनेको एमसीसी विषयमा नेता श्रेष्ठले परिमार्जन बिना पारित गर्न नहुने पनि बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस