On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, अशोज १७, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • बैठकअघि एमालेसँग वार्ता गर्दै सभामुख, कुरा नमिले अवरोधबीच संसद चलाउने
समाचार

बैठकअघि एमालेसँग वार्ता गर्दै सभामुख, कुरा नमिले अवरोधबीच संसद चलाउने

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मंगलबार बस्न लागेको प्रतिनिधिसभा बैठकअघि संवाद गर्ने भएका छन्।

सोमबार बोलाएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको एमालेसँग सभामुख सापकोटाले संवाद अघि बढाउने भएका हुन्।

सोमबार एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग भेट्न अस्वीकार गरेका सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकअघि एमालेसँग संवादको प्रयत्न गर्ने भएका हुन्।

विज्ञापन

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार एमालेसँग संवाद पहल भइरहेको छ। उनका अनुसार सोमबार पनि बैठकमा बोलाउन एमाले दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गर्न खोजे पनि सम्भव भएको थिएन।

‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्न सभामुखले सोमबार सर्वदलीय बैठक आह्वान गर्नु भएको थियो। तर, उहाँहरू उपस्थित हुनु भएन्,’ न्यौपानेले भने, ‘अझै पनि सभामुख प्रतिपक्षसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी बनाउन सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ।’

उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट छन्।

‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन’, उनले भने, ‘तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ।’

न्यौपानेका अनुसार मंगलबार १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्ने तयारीमा छन्। तर एमालेले सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नराखी मनलाग्दी संसद अघि बढाएको आरोप लगाइरहेको छ।

अवरोधबीचमा नै संसद चलाइरहेका सापकोटा र एमालेबीच विवाद बढिरहेको छ। एमालेले सभामुखले कि त १४ सांसदमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने कि त पदबाट राजीनामा दिनुपर्ने अडान लिएको छ।

सापकोटाले सोमवार सर्वदलीय बैठक डाकेर विवाद हल गर्न खोजे पनि एमालेको बहिष्कारले सम्भव भएन। एमाले संवादमा नआए पनि कार्यसूचीअनुसार संसद बैठक बढाउने योजनामा सभामुख सापकोटा रहेको न्यौपानेले बताए।

यसैबीच नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने अडान लिएको छ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान लिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस