On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पश्चिम चितवनमा नारायणी नदीले कटान गर्न थाल्यो, सतर्कता अपनाउन आग्रह
समाचार

पश्चिम चितवनमा नारायणी नदीले कटान गर्न थाल्यो, सतर्कता अपनाउन आग्रह

चितवन ।निरन्तरको वर्षापछि नारायणी नदीले कटान गर्न थालेको छ ।

भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रमा नारायणी नदीले कटान गर्न थालेको हो । भरतपुर–२६ र २७ मा नारायणीले क्षति पु¥याउन सक्ने जोखिम बढेकाले सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको टोलीले निरीक्षण समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वको टोली नारायणीले कटान गर्न थालेको स्थलको निरीक्षण गरेको छ ।

विज्ञापन

 

विज्ञापन

सो क्रममा उनले स्थानीयबासीलाई सचेत रहन आग्रह गरे । नारायणी नदीको बाढीले वर्षेनी पश्चिम चितवनका विभिन्न क्षेत्रमा कटान गर्ने गरेको छ । लगातार वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आव विहान एक विज्ञप्ती जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।

चितवन,मकवानपुर र नवलपरासी एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि झरी पर्ने

 

चितवनसहित देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । चितवन आसपासका जिल्लामा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर,नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

चितवन,नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस