On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • विश्वासको मत लिन संसद बैठक बोलाउने तयारी: विश्वास गुमाए बजेट अध्यादेशबाट
Breaking News

विश्वासको मत लिन संसद बैठक बोलाउने तयारी: विश्वास गुमाए बजेट अध्यादेशबाट

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । ओलीले यहि जेठ १० भित्र नै संसद अधिवेशन बोलाउने तयारी गरेको बुझिएको छ । यसबारे प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत छलफल गरेका छन् ।

सरकारलाई जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले पनि प्रधानमन्त्रीले त्यो भन्दा पहिला नै अधिवेशन बोलाउने तयारी गरेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने भएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारी गरेको स्रोतले बतायो ।

विज्ञापन

विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले निकटस्थहरुसंग परामर्श गरिरहेको पनि जनाइएको छ । सरकारले संसद अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिश गरिसकेको स्रोतको दावी छ ।

विज्ञापन

विश्वासको मतकै लागि राष्ट्रपति कार्यालयले छिट्टै संसद अधिवेशन आह्वान गर्ने तयारी छ ।

जसपाले बैकल्पिक सरकार पनि बनाउन नलाग्ने र अरुलाई पनि विश्वासको मत नदिने लाइन पारित गरिसकेको छ । यो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतको लागी संसद अधिवेशन बोलाएपनि उनले मत पाउने भने सम्भावना भने कम छ ।

प्रधानमन्त्री ओलीले यसअघि पनि वैशाख २७ गते प्रतिनिधीसभामा विश्वासको मत लिने प्रयास गरेपनि विश्वासको मत भने प्राप्त गर्न असफल भएका थिए । त्यसपछि राष्ट्रपनि विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागी तीन दिनको समय दिएकी थिईन । तर, त्यो विचमा कुनै पनि दलले बहुमत जुटाउन नसक्दा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको हिसावले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

संसदमा विश्वासको मत नपाए नीति तथा कार्यक्रम र बजेट अध्यादेशबाट ल्याउने प्रधानमन्त्रीको तयारी छ । बजेटभन्दा अगाडी सरकारका नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । त्यसको सम्पुर्ण तयारी भइसकेको छ ।

ती मन्त्रीकाअनुसार विश्वासको मत प्राप्त भएन भने संविधानअनुसार धारा ५ हुंदै फेरी पनि संसद विघठनको सम्भावना रहेको छ । जसपा र कांग्रेसका नेताहरुसंग प्रधानमन्त्रीले यो बीचमा छलफल गर्ने कार्यक्रम छ । त्यसका लागी कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफलको लागी समयको टुंगो समेत लागिसकेको छ ।

वैकल्पिक सरकारको लागी पुर्व प्रधानमन्त्री बावुराम भट्टराईलगायतका नेताहरु सक्रिय छन् । तर, चुनावी सरकार समेत अर्को बन्ने सम्भावना कम छ । किनभने जसपाका अध्यक्ष महन्थ ठाकुर स्वंयम राष्ट्रिय सहमति विना प्रधानमन्त्री बन्ने मुडमा छैनन् । भट्टराईलाई जसपाभित्रै समेत समर्थन मिल्ने सम्भावना कम छ ।

जसपाका नेता शर्वेन्द्रनाथ शुक्लले जसपा कसैको पक्षमा नलाग्ने बताएका छन् । उनले देश अव चुनावमा गइसकेको समेत स्पष्ट पारे । शुक्लले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने र त्यो विना जसपाका अध्यक्ष ठाकुर अगाडी नबढने दावी समेत गरे । शुक्लले भने ‘बैकल्पिक सरकार बनाउने कुरा हामीले सोचेका पनि छैनौं, न हामी कसैलाई समर्थन गर्छौ न कसैकोमा जान्छौं, हामी आफै पनि अघि बढ्दैनौ । अव देश चुनावतिर केन्द्रित भयो ।’

यता, प्रधानमन्त्री ओली भने यो अवधीमा जनता समाजवादी पार्टीसंग भएका सहमती भने कार्यान्वयन गर्ने तयारीमा लागेका छन् । त्यसको प्रगती केही दिनमा हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रधानमन्त्रीले जसपाले उठाएका मुख्य मागहरु पुरा गरे उनको नेतृत्वमा बन्ने चुनावी सरकारमा जाने जसपा नेताहरुको तयारी रहेको स्रोतको दावी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस