शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका थप तीन अस्पतालमा अब पाइनेछ कोरोनाको निःशुल्क उपचार
समाचार

चितवनका थप तीन अस्पतालमा अब पाइनेछ कोरोनाको निःशुल्क उपचार

चितवन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि चितवनका थप तीनवटा अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।

विज्ञापन

विज्ञापन

निःशुल्क उपचार हुने अस्पतालहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) रहेका छन । यसअघि भरतपुर अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुँदै आएको छ ।

थप अस्पतालको सूची यसप्रकार छ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस