On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • सर्वोच्चको आदेशपछि मुख्यमन्त्री पोखरेल बने मालामाल
Breaking News

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री पोखरेल बने मालामाल

काठमाडौं- सर्वोच्च अदालतको सोमबारको आदेशपछि मुख्यमन्त्री शंकर पोखरेल मालामाल बनेका छन् । जनता सामाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन गर्ने कार्य रोक्न सर्वोच्चले आदेश दिएपछि पोखरेलको सरकार जोगिने भएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सफाइको मौका नै नदिई निष्कासन गर्नु प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरिएको प्रथम दृष्टिमै देखिन आएको बताएको छ ।

विज्ञापन

८७ सदस्यीय प्रदेशसभामा जसपाका चार सांसद पुनर्स्थापित भएसँगै ८३ सिट कायम हुनेछ । सरकार गठनका लागि बहुमत पुर्‍याउन ४२ सिट आवश्यक पर्नेछ । एमालेको ३८ सिट र जसपाको पुनर्स्थापित चार सिट जोड्दा पोखरेलको पक्षमा बहुमत पुग्नेछ ।

विज्ञापन

पार्टी निर्णयविपरीत सरकारमा सहभागी बनेको भन्दै जसपाको एउटा पक्ष उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले चार जना सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई १६ वैशाखमा पार्टीबाट निष्कासन गरेको थियो । महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भने त्यो कारबाही अवैधानिक भनेको थियो ।

एमालेभित्रको झगडा मिल्ने र जसपाका चार सांसदको पद सर्वोच्चबाट पुनःस्थापित हुँदा पोखरेलको सरकार जोगिनेछ । सत्ता संकट गहिरिएपछि पोखरेलले अविश्वासको प्रस्ताव फेस नगरी राजीनामा दिएर पुनः बहुमतको सरकार गठन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस