On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • महन्थ ठाकुर र राजेन्द्र महतोको योजना बिफल
Breaking News

महन्थ ठाकुर र राजेन्द्र महतोको योजना बिफल

काठमाडौं- आज बिहीबार राति ९ बजेबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समय सकिँदै छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको कारणले नयाँ सरकार बन्ने सम्भावना करिब समाप्त नै भैसकेको देखिन्छ । तर चित्र भने अर्कै बनिसकेको दाबी जसपा स्रोतले दाबी गरेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम वैकल्पिक सरकार बनाउन आह्वान गरेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र समूह भने कसरतमा जुटेका छन्। सरकार बनाउन उनीहरूले अथक प्रयास जारी राखेका छन् । दृश्यमा देखिएको खेल भन्दा फरक तरिकाले चिज अगाडी बढेको स्रोत बताउँछ ।

विज्ञापन

एकातिर ठाकुर र महतोले गठबन्धनको सरकार बन्न नदिन जे पनि गर्ने लाइनमा छन् भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कांग्रेस र माओवादीसँग मिलेर वैकल्पिक सरकार जसरी पनि बनाउनुपर्ने भन्दै लागिपरेका छन् । सरकार गठनको प्रक्रियाबाट आफूलाई बाहिर राखेर तटस्थ बस्ने घोषणा गरिसकेका ठाकुर र महतोको बालुवाटारका साथै शीतल निवास दौडाहाले पनि यसको पुष्टि गर्छ। जसपाका दुवै नेताले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग झन्डै तीन घण्टा छलफल गरेका छन्।

विज्ञापन

ओलीसँगको भेटमा गठबन्धनको सरकारका लागि बहुमत पुग्न नदिने आश्वासन दुबै नेताले दिएको जसपा स्रोतले बतायो। बालुवाटारपछि शीतल निवास गएका ठाकुर र महतोले राष्ट्रपति भण्डारीलाई उपेन्द्र यादवले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेर फर्किए।

वैकल्पिक सरकार गठनको पक्ष र विपक्षमा विभक्त जसपाले कार्यकारिणी समितिको बैठकसमेत बोलाउन सकेको छैन । सरकार गठनका विषयमा एकमत बनाउने उद्देश्यले बुधबार हुने भनिएको पदाधिकारी बैठक बस्नै सकेन।

जसपा पार्टी कार्यालयमा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरले केहीबेर छलफल गरे। केहीबेरको बसाइपछि ठाकुर सोझै बबरमहलस्थित तत्कालीन राजपाको पार्टी कार्यालयतर्फ लागेका थिए। पार्टी कार्यालयमा उनले पूर्वराजपाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेको बताइएको छ।

महन्थ–राजेन्द्र वैकल्पिक सरकार गठनको विरोधमा उभिए पनि सर्वसम्मतबाटै निर्णय गराउने प्रयास भइरहेको बताइएको छ । वैशाख १४ गते कार्यकारिणी समितिको बैठकले लुम्बिनीका चार प्रदेश सांसदलाई कारबाही गर्ने र वैकल्पिक सरकार गठनका लागि भूमिका खेल्ने निर्णय गरिसकेको जसपा नेताको दाबी छ ।

वैकल्पिक सरकार बनाउन लागिपरेको बाबुराम–उपेन्द्र समूहलाई महन्थ–राजेन्द्र समूहले साथ नदिएपनि खासै महत्व भने दिएका छैनन् । यसको कारण के हो भन्ने खुलेको छैन । बाबुराम–उपेन्द्र समुहले भने महन्थ–राजेन्द्र समूहको योजना विफल बनाएको दाबी गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस