शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कुलप्रसाद केसीद्वारा कानूनी रुपमा मुख्यमन्त्रीकाे जिम्मेवारी सम्हालेकाे घाेषणा
समाचार

कुलप्रसाद केसीद्वारा कानूनी रुपमा मुख्यमन्त्रीकाे जिम्मेवारी सम्हालेकाे घाेषणा

बुटवल। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरेको बताएका छन्।

आइतबार प्रदेश प्रमुखको कार्यालय अगाडी सञ्चारकर्मीसंग कुरा गदै उनले आफु बैधानिक रुपमा मुख्य मन्त्री आफुलाई चयन गरिसकेको अवस्थामा सपथको तयारी गर्न आग्रह गरे।

विज्ञापन

उनले अल्पमतमा परेकालाई मुख्यमन्त्री नियुक्त गर्ने नाटक नगर्न समेत सुझाव दिए। ४२ सांसदमाथि अपमान र गैर संवैधानिक काम गर्ने काम नगर्न प्रदेश प्रमुखलाई उनले चेतावनी दिए , त्यस्तै उनले कानूनी रुपमा प्रदेश सरकार सम्हालको घोषणा पनि गरे।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस