शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सलाम स्वास्थ्यकर्मी !
समाचार

सलाम स्वास्थ्यकर्मी !

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोेभिड विशेष वार्डमा रात्रिकालीन ड्युटीका क्रममा बेन्चमै झकाएका स्टाफ नर्सहरू प्रीति खड्का, कमला नेपाली र सुनीता सहकारी (१), लामो समय पीपीई लगाएपछि अप्ठ्यारो महसुस गरेकी स्टाफ नर्स प्रीति खड्कालाई स्याहार गर्दै स्टाफ नर्सहरू यमकुमारी थापा र निष्ठा पन्त (२) ।

यो अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ९० भन्दा बढी संक्रमित छन् ।

विज्ञापन

यही अस्पतालमा २ सय ९९ संक्रमित उपचाररत छन् ।

विज्ञापन

र, बाँकेकै नेपालगन्ज मेडिकल कलेजका डा. पुरुषोत्तम बर्मा आफैं कोरोनाबाट संक्रमित भई उपचाररत रहेको अवस्थामा कोभिड वार्डभित्र अन्य बिरामीको उपचारमा खटिँदै (३)।

तस्बिर सौजन्य  डा.चन्द्रप्रकाश साहु र रुपन ज्ञवाली

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस