समाचार
मेयर बालेन शाहको घोषणा- ‘काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्छौ’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन्। ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा ब्युताउन बजेट बिनियोजन गरिने उल्लेख गरेका हुन्। ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व […]