समाचार
भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुँदैन : परराष्ट्रमन्त्री खड्का
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतलाई नसोधी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन नसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री खड्काले भारतलाई नसोधी उक्त क्षेत्रमा जनगणना नहुने बताए । उनले भने, ‘यस सवालमा भारतलाई सोध्नुपर्छ । भारतले आफ्नो तरिकाले […]